बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • यसरी हुँदैछ राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगिताको तयारी [तस्बिरहरु]

यसरी हुँदैछ राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगिताको तयारी [तस्बिरहरु]

 |  सोमबार, असोज ८, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

सोमबार, असोज ८, २०८०

काठमाडौं- राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगिताका लागि बालुवाटारमा निर्णायक तालिम सम्पन्न भएको छ।

National life

तालिम वर्ल्ड पावरलिफ्टिङका संस्थापक अध्यक्ष रबर्ट विक्स, नेपाल वेटलिफ्टिङ एसोसिएसनका प्रमुख प्रशिक्षक सञ्जय महर्जन र एनवाइएफसी नेपालका संस्थापक अध्यक्ष सुकदेव कार्कीको प्रस्तुतिमा आयोजना भएको थियो।

आउँदो राष्ट्रव्यापी पावरलिफ्टिङको निर्णायक यही तालिमबाट सूचीकृत हुने भएको छ। ११ विधामा १६४ प्रतियोगीले भाग लिने यो इभेन्टका विजेताले चार लाख नगद पुरस्कार पाउनेछन्। नेपाली युथ फिटनेस एन्ड कलिस्थेनिक्सले आयोजना गरेको प्रतियोगिता पिन्टोलाले प्रस्तुत गरेको हो।

Shivam cement

प्रकाशित: Sep 25, 2023| 15:58 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्