शुक्रबार, साउन १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

शिक्षा विधेयकबारे सरोकारवालासँगको छलफलमा कांग्रेस

सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन कांग्रेसले भूमिका खेल्ने।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

वाणिज्य विभागका महानिर्देशक चिलुवाल भन्छन् - बदमासी गर्ने व्यवसायीलाई छाड्दैनौं [अन्तर्वार्ता]

दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न हामीले हस्तक्षेपकारी भूमिका बढाएका छौं। उपभोक्ता संरक्षण ऐनबमोजिम कैफियत गर्ने व्यापारीलाई कारबाही गर्छौं।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

साउदी पुगेको एक सातामै 'कफिन'मा फर्किए झापाका रिमाल

रोजगारीका लागि सपना–महल बुनेर साउदी पुगेका झापाको हल्दिबारी गाउँपालिका–१ का टीकाराम रिमालको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

२२८ पदकको छिनोफानो भइसक्दा नेपाल शून्य

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन्। नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो प्रदर्शन गर्न सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

उपत्यकामा इन्द्रजात्रा सुरु

वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

३० जनालाई टर्की पुर्‍याइदिन्छु भनेर १ करोड १६ लाख ठग्ने पक्राउ

सीआईबीले पोखराको लेखनाथटोलकी ३२ वर्षीया सुरुचि भुजेललाई विदेश रोजगारीको नाममा प्रलोभन देखाएर रकम ठगेको आरोपमा पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी

नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

सुरक्षा माग्दै माइतीघर मण्डलामा डाक्टरहरुको विरोध प्रदर्शन

आज माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिकल कलेजलगायत काठमाडौं उपत्यकाका डाक्टर सहभागी छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

ताप्लेजुङमा जिप पल्टिँदा १३ यात्रु घाइते

तिरिंगेदेखि पाथीभरा दर्शनमा जाने तीर्थयात्री बोकेको जिप बिहान ४ः३० बजे दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

यी हुन् इन्द्रजात्राका दिन सवारी आउजाउ निषेधित क्षेत्र

महानगरले याँया (इन्द्रजात्रा) का दिन वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

उपमेयर डंगोलले भेटिन् ईःअभियन्ता

उपमेयर डंगोलले राष्ट्रिय सभागृह अगाडि उभिएर महानगरको कार्यशैलीको विरोध गरिरहेका ईःअभियन्तालाई भेटेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

मादक पदार्थ सेवन गरेका वडाध्यक्षले कुटे डाक्टर

वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकामा त्यहाँबाट राती साढे १० बजे वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेतले डाक्टरलाई कुटेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

शिक्षकबाट किन कुटिन्छन् विद्यार्थी ?

शिक्षा नियमावलीमा शिक्षकले पालना गर्नुपर्ने आचारसंहितामा शिक्षकले विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिन नहुने उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

'जनतालाई कसरी मुख देखाउनु'

संसद्को क्षमता नभएको होइन, सांसदकै कमजोर प्रवृत्ति छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

बस दुर्घटनामा २५ यात्रु घाइते

नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

संसदीय समितिमा कोरम नपुग्दा कानुनमन्त्रीको आक्रोश

नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०

मध्यराति रूखमा कार ठोक्किँदा पाँच जनाको मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, असोज ९, २०८०