शनिबार, साउन २४, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ठूला भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई फराकिलो बनाउँछौंः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरण र ललिता निवासको सरकारी जग्गा अनियमितताबारेको अनुसन्धानलाई निचोडमा पुर्‍याइने प्रतिबद्धता व्यक्त गरेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असार १६, २०८०
मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन नमान्ने कागेश्वरी मनोहराका मेयरको घोषणा

मेयर कार्कीले शनिबार फेसबुकमा स्टाटस लेख्दै मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकामा त्यसलाई नमान्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार १६, २०८०
घोषणा गरेको चार वर्षपछि लगानी सम्मेलन गर्दै पाँचखाल

लगानीकर्ताका लागि पाँचखाल पूर्वाधारका दृष्टिले उपयुक्त स्थल भएकाले लगानी भित्र्याएर नगरलाई औद्योगिक क्षेत्रमा समृद्ध बनाउने योजनाअनुसार नगरपालिकाले लगानी सम्मेलना गर्न लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १६, २०८०
रौतहटमा दाइजोको निहुँमा आमाछोरीको हत्या आशंका

मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र दुई वर्षीया छोरी आरुही शुक्रबार राती घरमै मृतावस्थामा फेला परेका थिए। 
नेपाल समय संवाददाता | शनिबार, असार १६, २०८०
मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–रुकुम खण्ड अवरुद्ध

सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोलाबाट काठमाडौँ, बुटवल, पोखरालगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १६, २०८०
पोखरामा पहिलो राष्ट्रिय समन्वय परिषद् बैठक

ऐन कार्यान्वयनमा आएको चार वर्षपछि पोखरामा पहिलो राष्ट्रिय समन्वय परिषद् बैठक बसेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १६, २०८०
एमालेसँग नयाँ गठबन्धनमा जोडिने खबर असत्यः अर्थमन्त्री महत

कांग्रेसले एमालेलाई समेटेर नयाँ सत्ता समीकरण बनाउन लागेको भन्ने कुरा भ्रम मात्रै रहेको मन्त्री महतको दाबी।
नेपाल समय संवाददाता | शनिबार, असार १६, २०८०
रत्ननगरका बेरोजगारलाई रोजगार दिन मेला

रत्ननगरका बेरोजगारलाई रोजगार दिन मेला

नगरबासी युवालाई क्षमताअनुसार रोजगारी दिन रोजगारदाता कम्पनीको सहभागितामा नगरपालिमा नगरपालिकामा रोजगार मेला आयोजना गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १६, २०८०
छुट्टिएका माओवादीबीच पुनर्मिलन हुँदै छः प्रधानमन्त्री प्रचण्ड

एकताका लागि पूर्वमाओवादी शक्तिबीच अन्तिम वार्तालाप भइरहेको प्रधानमन्त्री प्रचण्डको खुलासा।
नेपाल समय संवाददाता | शनिबार, असार १६, २०८०
सुनिनै छाडे असारे भाका

छिम्केश्वरी मन्दिरमा पित्तलको छानो

जब दरबारका शक्तिशाली जर्नेल प्रेममा परे

जब दरबारका शक्तिशाली जर्नेल प्रेममा परे

वास्तवमा 'प्रेमपिण्ड'को कथा डम्बर शमशेरको दरबारको कथा हो। यसमा राणाकालीन दरबारिया जीवनको मनोविश्लेषणात्मक चित्रण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १६, २०८०
गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

हराउँदै बाँसबाट बनेका सामग्री

आज संसद् दिवस मनाइँदै

झापामा सहिदका स्मृतिमा सडकको नामकरण

बेसारको बिउ छान्दै मध्यनगरकी स्थानीय महिला

मुलपानी क्रिकेट मैदानको नाम फेरियो