शनिबार, जेठ २३, २०८३

खेलकुदमन्त्री लिम्बूलाई मातृशोक

लेटाङ–६ गुवाबारीका लिम्बूकी आमा हंसनुमा लिम्बूको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो।
 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०
National life
Shivam cement

मोरङ–युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ। लेटाङ–६ गुवाबारीका लिम्बूकी आमा हंसनुमा लिम्बूको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो।

उनको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले जानकारी दिए। मन्त्री लिम्बू कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति हुन्।

प्रकाशित: Oct 13, 2023| 12:21 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्