शुक्रबार, साउन १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कर्फ्युका बीच नेपालगञ्जमा झडप, सेना परिचालन

नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

दोलखा सुन प्रकरण : काठमाडौंबाट थप तीन जना पक्राउ

नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

बझाङ भूकम्पमा एक जनाको मृत्यु 

नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

दशैंको टीकाको शुभ साइत बिहान ११ बजेर २ मिनेटमा

नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

संसद्‌मा उठ्यो महँगी र शान्ति सुव्यवस्थाको प्रश्न 

पछिल्लो समय देशका विभिन्न स्थानमा जातीय तथा साम्प्रदायिक हिंसाका घटना बढेको विषय पनि संसद्मा गम्भीरताका साथ उठेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

भक्तपुरको सृजनानगरमा नवजात शिशु मृत फेला

नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

आयात प्रतिबन्ध हटेको, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपनलगायतका कारणले आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकको प्रक्षेपण।
नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

विपद् जोखिम न्यूनीकरणमा पत्रकारिताको भूमिका महत्वपूर्ण

नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

नियमित पढाइ माग गर्दा शिक्षकबाटै थुनिए विद्यार्थी

विद्यार्थीले वीरगञ्ज महानगर–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि संकाय कक्षा सञ्चालनको माग गरेपछि शिक्षकले थुनेको घटना सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

बझाङमा भूकम्पले घर भत्किए

भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालय र निजी घरहरु भत्किएको स्थानीयले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

बझाङमा भूकम्पको अर्को शक्तिशाली झट्का

नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

कांग्रेस सह–महामन्त्री यादवलाई खुकुरी हान्ने सापकोटा कारागार चलान

सापकोटालाई ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतले सोमबार कारागार चलान गर्ने आदेश सुनाएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

बझाङ भूकम्पको धक्का काठमाडौंसम्म महसुस

नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

बझाङमा भूकम्प

नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

बागमती प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

विशेष कारणवश आज बस्ने भनिएको प्रदेशसभा बैठक बुधबारलाई सारिएको प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख।
नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार : अध्यक्ष ओली

नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

जघन्य हत्याका दोषी ढकालको सजाय मिनाहाविरुद्ध सर्वोच्चमा रिट

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर पुनः कारागार पठाउन शेर्पाले माग गरेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

ड्रागन फ्रुटले बदलेको रामघाट

ड्रागन फ्रुट खेतीले यस क्षेत्रको पहिचान नै बदलिदिएको छ भने त्यहाँ उत्पादित ड्रागन फ्रुट बजारमा समेत पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०