शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नेपाली सेनाका अफिसर क्याडेट बानियाँलाई पाकिस्तानमा स्वर्ण पदक

नेपाली सेनाका अफिसर क्याडेट बानियाँलाई पाकिस्तानमा स्वर्ण पदक

पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले गोल्ड मेडल प्राप्त गरेको नेपाली सेनाले बताएको हो।
 |  आइतबार, कात्तिक ५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ५, २०८०

काठमाडौं– नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन्।

पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले गोल्ड मेडल प्राप्त गरेको नेपाली सेनाले बताएको हो।

नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा बाँनियालले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएको सेनाले जनाएको छ।

प्रकाशित: Oct 22, 2023| 12:02 आइतबार, कात्तिक ५, २०८०
प्रतिक्रिया दिनुहोस्