प्रत्येक महिना अनिवार्यरुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई सास्ती झेल्नुपरेको छ।
बेलायत सरकारको निमन्त्रणमा २२ देखि २६ असोजसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत विषयक कार्यक्रममा सहभागी हुन महानिरीक्षक कुँवर त्यता गएका हुन्।
पछिल्लो समय धरान, इटहरी, मलंगवा हुँदै नेपालगञ्जसम्मका घटनाले अराजकताको संकेत गरेकाले कांग्रेसले सरकारको नेतृत्व लिएर प्रचण्डलाई हटाउनुपर्ने शेखरको धारणा।