NadaNada
सोमबार, भदौ २, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार तुलाधर पक्राउ

प्रहरी छानबिनबाट नक्कली शरणार्थी प्रकरणमा संलग्न तुलाधरलाई प्रहरीले सानो भर्‍याङबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
करेन्ट लागेर दुई जनाको मृत्यु

करेन्ट लागेर दुई जनाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाका युवराज राई र सप्तरीको सुरुंगा नगरपालिका–५ कुशहाका हवाई चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
दुर्गममा कर्मचारी अभाव, सुगममा करार र समायोजन भएकाको भीड : प्रशासनमन्त्री मोदी

१ लाख ३७ हजार कर्मचारीमध्ये संघअन्तर्गत ५३ हजार कर्मचारी समायोजन भएको विवरण।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
तीन दिनसम्म प्रधानमन्त्री प्रचण्डका औपचारिक कार्यक्रम स्थगन

पत्नी शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनै पनि औपचारिक गतिविधिमा सहभागी नहुने भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
भूकम्पले हल्लियो हुम्ला

भूकम्पले हल्लियो हुम्ला

आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका वरपर केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
बाढीपहिरोले दुई राजमार्गमा यातायात सम्पर्क विच्छेद

बाढीपहिरोका कारण हालसम्म १८ वटा एकतर्फी सडक सञ्चालन र करिब २५ करोडको क्षति अनुमान।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
माण्डु हाइड्रोपावरले खुलायो आईपीओ

माण्डु हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीया तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुलाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
मनाङमा पहिलो पटक देखियो लम्पीस्किन

मनाङमा पहिलो पटक देखियो लम्पीस्किन

चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको गोरुमा लम्पीस्किनको लक्षण देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
आत्महत्या दुरुत्साहन आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

प्रतितोलामा ८०० बढ्यो छापावाल सुन

प्रतितोलामा ८०० बढ्यो छापावाल सुन

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० ले बढेर १ लाख १२ हजार ४०० पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीको समवेदना 

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
बैंकहरूलाई दिइयो निक्षेपको ब्याजदर तोक्ने अधिकार

यसअघि बैंकमा निक्षेपको ब्याजदर संघले निर्धारण गर्दै आएकामा अबदेखि बैंकको स्वनिर्णयमा छाडिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
काभ्रेका ३ हजार ७ सय घरधुरी बाढीपहिरोको उच्च जोखिममा 

काभ्रेका अधिकांश भू–भाग पहाडी क्षेत्र भएको र जिल्ला भएर बग्ने तीन ठूला नदी विपद्को हिसाबले जोखिमयुक्त मानिने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
गण्डकीमा रासायनिक मल अभाव नहुने

गण्डकीमा रासायनिक मल अभाव नहुने

बर्सेनि धान खेतीको समय रासायनिक मल अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी पोखराले यस वर्ष मागेजति दिइने बताएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
गुल्मीमा चट्याङ लागेर किशोरीले गुमाइन् ज्यान

चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २८, २०८०
कोदो रोप्ने तयारी

एसीसी इमर्जिङ नेसन्स टिम्स कप आजदेखि

हेलिकप्टर उडानमा पाँच नयाँ नियम