मंगलबार, असोज ७, २०८२

सानिमा बैंकले १४.७० प्रतिशत लाभांश दिने

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०
Kumaribank
Metro Mart

सानिमा बैंक लिमिटेडले १४.७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बिहीबार बसेको १९औँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

गत आर्थिक वर्ष २०७९/८० मा सानिमा बैंकले २ अर्ब ६१ करोड खुद मुनाफा गरेको थियो। बैंकको कुल सम्पत्ति २ खर्ब १५ अर्ब ६४ करोड र कुल निक्षेप १ खर्ब ७८ अर्ब ८५ करोड र कर्जा लगानी १ खर्ब ४९ करोड ८७ अर्ब रहेको छ।

प्रकाशित: Oct 30, 2023| 17:09 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्