मंगलबार, भदौ ९, २०८३

समाज

अवैध स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ

प्रहरीले अवैधरूपमा ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जनालाई  पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

सूदूरपश्चिमका मुख्यमन्त्री भट्टले प्राप्त गरे विश्वासको मत

५२ (सभामुखसहित) जना रहेको प्रदेशसभामा मुख्यमन्त्रीले प्राप्त गरेको ३० मत तत्काल कायम रहेका प्रदेशसभा सदस्यको बहुमत भएकाले विश्वासको मत प्राप्त गरेको सभामुखले घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

राष्ट्रिय विद्युत प्रशारणमा जोडियो कालीकोट

कर्णाली प्रदेशको कालीकोट जिल्ला राष्ट्रिय विद्युत प्रशारणमा जोडिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै, सुरु भयो मतदान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लिने विश्वासको मतका लागि मतदान सुरु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

ग्यास लिक भएर आगलागी हुँदा पाँचथरमा तीन जना घाइते

पाँचथरमा आगलागी हुँदा एकै घरका तीनजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

बँदेलको मासुसहित तीन जना पक्राउ

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

विएसपी नेपालद्वारा झण्डै दुई करोडको स्वास्थ्य सामग्री सहयोग

विएसपी नेपाल नामक गैरसरकारी संस्थाले राजधानीलगायत देशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

माधव नेपालका सर्त स्वीकारेर एकता हुँदैन : प्रधानमन्त्री ओलीका सल्लाहकार

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार एवं एमाले केन्द्रीय सदस्य सूर्य थापाले माधवकुमार नेपालका ;र्त स्वीकारेर एकता नहुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : आज पनि तोकिएन संवैधानिक इजलास

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि आज पनि संवैधानिक इजलास तोकिएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

कम्युनिस्टकै बहुमत पुगे ‘नो भोट’, नत्र कांग्रेसले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संसद्‍मा विश्वासको मत लिने भएपछि निर्णय गर्न बसेको दलको बैठकले सरकारलाई समर्थन गरेर जसरी पनि टिकाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटको सुनुवाइ न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा तोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

यी हुन् मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने ओली पक्षका सांसद

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

बौद्धमा बोरामा शव भेटियो भनेकोमा खुट्टाको भाग मात्रै फेला

काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा शव भेटिएको घटनास्थलमा बोरामा प्याक गरिएको अवस्थामा खुट्टाको भाग मात्रै फेला परेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

एक घण्टा पर धकेलियो मुख्यमन्त्री भट्टले विश्वासको मत लिने कार्यक्रम

सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

मुख्यमन्त्री भट्टलाई जसपाले विश्वासको मत नदिने 

जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिटको सुनुवाइ आज

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटको सुनुवाइ आज हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

मोबाइल फोनको असर : घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान

किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

माओवादी केन्द्रमा फर्कन लागेको भनेर गरिएका प्रचार भ्रमपूर्ण: रायमाझी

नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण र कपोकल्पित भएको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

बोरामा बेरेर फालेको अवस्थामा बौद्धमा शव फेला

काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव भेटिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८