मंगलबार, भदौ ९, २०८३

समाज

हावाहुरीले घरको छानो उडाएपछि ढोरफिर्दीवासीको बिचल्ली

जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

मैले नमस्कार भनेँ, मन्त्रीज्यूले घाँटीमै झम्टिनु भयो

म भित्र पसेर मन्त्रीज्यू नमस्कार! हजुरसँग केही कुरा गर्नुछ भनेँ। उहाँले कुर्सीबाट उठेर सीधै मलाई झम्टिनु भयो। मेरो घाँटीमा समात्नु भयो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

घाटमा मेसिनरी औजार प्रयोग नगर्न समन्वय समितिको निर्देशन

जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री भट्टले मंगलबार विहान ९ बजे प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

आज हल्का वर्षाको सम्भावना

आज देशका विभिन्न ठाउँमा हल्का वर्षाको सम्भावना छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

नेपाल भर्सेस् जोर्डन [२१ तस्बिर]

नेपालका रोहित चन्दले जोर्डनका खेलाडीलाई फल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो। पोस्टको बायाँ साइडमा प्रहार गर्दै फैजलले जोर्डनलाई अग्रता दिलाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

मन्त्री सोडारीले गरे एमाले प्रदेश सचिव रावलमाथि हातपात

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले एमाले सुदूरपश्चिम प्रदेश समिति सचिव राजेन्द्रसिंह रावलमाथि हातपातसहित दुर्व्यवहार गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

ओलीको एकता ‘कार्ड’ ले एमालेमा थप अन्तरद्वन्द्व

वरिष्ठ नेताद्वय माधव नेपाल–झलनाथ समूहले ओलीले सोमबार सर्तसहित अघि सारेको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेपछि तत्कालका लागि विवाद समाधानको सम्भावना टरेको छ। यति मात्र होइन, दुई पक्षबीच रहेको विवाद झन्...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

ओलीले संसद् विघटनको निर्णय फिर्ता गरे रिटबाट हस्ताक्षर फिर्ता लिन्छौँ : नेपाल-खनाल समूह

‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ,’ नेपालले जारी गरेको वक्तव्यमा उल्लेख छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी

सुर्खेतमा राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा 

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

ब्राउन सुगरसहित तीन जना प्रहरीको नियन्त्रणमा

कैलाली प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई महिलासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

सुर्खेतमा लागुऔषधसहित एकजना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध (ब्राउनसुगर) सहित एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

प्रदेश २ मा महन्थ-राजेन्द्र पक्ष केन्द्रको निर्णयको पर्खाइमा 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मन्त्री तथा राज्यमन्त्रीहरुलाई बर्खास्त गरेपछि सोमबार बसेको प्रदेशसभा बैठक महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्यहरुले बैठक बहिष्कार गरे। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

नेपाल-खनाल पक्ष भन्छ- ओलीको प्रस्ताव भ्रम सिर्जना गर्न मात्र ल्याइएको हो

'हामीले उठाएका विषयलाई पनि प्रष्ट रुपमा उल्लेख गरेका थियौं। यी कुनैपनि कुराहरुको सम्बोधन नगरी उहाँले जारी गरेको आह्वान साँच्चिकै एकताको पक्षमा नभई केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ,' नेता...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

ओलीको प्रस्तावमा अल्मल्याउने भाषा छ, आफू मनपरी गर्दै अरूलाई उपदेश दिनुको उपादेयता हुँदैन : नेपाल

'अहिले उहाँबाट भनिएको "रचनात्मक योगदान" सर्वप्रथम उहाँबाटै आरम्भ हुनु उपयुक्त हुनेछ। अन्यथा आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता रहँदैन,' नेता नेपालले जारी गरेको वक्तव्यमा उल्लेख छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

वामदेव फकाउन ओलीको सन्देश लिएर भैँसेपाटी पुगे महासेठ

उपप्रधानमन्त्री महासेठ वामदेव निवास पुगेको वामदेव निकट स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले आइतबार आफू पार्टीलाई २०७५ जेठ ३ मा फर्काउन तयार भएको तर आफूविरुद्ध सर्वोच्चमा दायर भएको रिट निवेदन...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

२५ लाखको चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालमार्फत् ठगी, एक जना पक्राउ  

लट्री परेको भन्दै सिंहले लट्री पाउनका लागि केही रकम करबापत तिर्नुपर्ने भन्दै ठगी गरेका थिए। उनीमाथि २ लाख १० हजार रुपैयाँ ठगी गरेको आरोप छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

लुम्बिनीको नीति तथा कार्यक्रम भोलि, आर्थिक मामिलामन्त्री भन्छन्- अर्थतन्त्र उकास्ने बजेट आउँछ

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम मंगलबार (भोलि) प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

बेवारिसे मदिरा बरामद

 को ३२ प ९५२१ र को २० प ८७६१७ नम्बरका मोटरसाइकलमा लोड गरी राखिएको करिब ४ लाख ९० हजार ६ सय रुपैयाँ मूल्य बराबरका मदिरा आइतबार दिउँसो प्रहरीले बरामद गरेको...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८