काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।
उच्च सुरक्षा स्रोतका अनुसार अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी छ।
पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली रास्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्।