मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यी हुन् मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने ओली पक्षका सांसद

यी हुन् मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने ओली पक्षका सांसद

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। हाल सभामुखसहित ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ। 

सुदूरपश्चिममा नेकपा एमालेसँग २४ सांसद छन्। सोमध्ये एमाले माधव नेपाल पक्षका १७ जनाले मुख्यमन्त्री भट्टलाई समर्थन दिएका छन्। 

त्यस्तै सातजना ओली पक्षका सांसदहरूले समर्थन नदिने भएका छन्। 

समर्थन नदिनेमा नेपालु चौधरी, लीलाधर भट्ट, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बोसिंह बोहरा, बलदेव रेग्मी र माया तामाङ बोहरा रहेका छन्।

प्रकाशित: Jun 08, 2021| 04:28 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।