मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपालका सर्त स्वीकारेर एकता हुँदैन : प्रधानमन्त्री ओलीका सल्लाहकार

माधव नेपालका सर्त स्वीकारेर एकता हुँदैन : प्रधानमन्त्री ओलीका सल्लाहकार

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार एवं एमाले केन्द्रीय सदस्य सूर्य थापाले माधवकुमार नेपालका ;र्त स्वीकारेर एकता नहुने बताएका छन्।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं एमाले केन्द्रीय सदस्य सूर्य थापाले माधवकुमार नेपालका सर्त स्वीकारेर एकता नहुने बताएका छन्। सामाजिक सञ्जाल ट्विटमा आफ्नो धारणा राख्दै उनले अब जेठ २ को रटानको अध्याय सकिएको बताएका छन्। 

‘माधवकुमार नेपालका सर्त स्वीकारेर त एकता हुँदैन। यी सर्तमा नेपाल गुटसँग होइन। देउवाको कांग्रेससँग बरू एकता होला,’ उनले भनेका छन्। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ भन्दै अब ल्याङल्याङ अति भएको बताएका छन्। ‘अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं। असम्भव कोशिस छोडौं,’उनले लेखेका छन्।

प्रकाशित: Jun 08, 2021| 05:01 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।