मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिटको सुनुवाइ आज

मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिटको सुनुवाइ आज

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटको सुनुवाइ आज हुने भएको छ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटको सुनुवाइ आज हुने भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानुन व्यवसायीहरूले ६ वटा रिट अदालतमा दर्ता गरेका छन्। दर्ता भएका रिटको अदालतले आज पेसी तोकेको छ।

संसद् विघटन गरी मध्यावधि चुनाव घोषणा गरेर कामचलाउ बनेको सरकारले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै त्यसविरुद्ध रिट दर्ता गरिएको हो। आजको सुनुवाइले अन्तरिम आदेश जारी गरेमा हालै मन्त्री बनेकाहरूको पद गुम्ने छ।

गत शुक्रबार प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर-राजेन्द्र महतोलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका थिए।

प्रकाशित: Jun 08, 2021| 03:46 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।