बिहीबार, भदौ ४, २०८३

समाज

वीरबाट बाहिरिएपछि जागेश्वरको चिन्ता- कमिसनको अड्डा बन्नेभो वीर अस्पताल

विवादै विवादका पर्याय डा. जागेश्वर गौतम तीन महिना नपुग्दै कोभिड युनिफाइड केन्द्रीय अस्पतालबाट बिदा भए।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

विद्यालय बन्द गर्न प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन्। बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

महामारीमा टेकु अस्पतालका एक स्वास्थ्यकर्मीले जे देखे

महामारीको डेढ वर्षमा स्वाथ्यकर्मीहरू धेरैवटा हृदयविदारक घटनाका प्रत्यक्षदर्शी बनेका छन्। पछिल्लो समयमा टेकुमा बिताएका हरेक दिनका हरेक स्वास्थ्यकर्मीका भिन्नभिन्नै कथा छन्। जसलाई शब्दमा व्यक्त गर्न कठिन हुने उनीहरू बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

गुडिरहेको गाडीमा पहिरो खस्दा घाइते भएका एक जनाको मृत्यु

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा गुडिरहेको गाडीमा पहिरो खस्दा घाइते भएका एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणको समस्यालाई देखाएर पत्रकारको सेवासुविधा कटौती गर्ने र सेवाबाट निष्कासन गर्ने कार्यलाई तत्काल रोक्न सम्बन्धित मिडियालाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

उपत्यकामा निषेध आदेश कडा पारिँदै, जनचेतनामूलक कार्यक्रम र अनुगमन बढाइने

कोरोना संक्रमण फेरि बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेध आदेशलाई थप कडा पारिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

आज ३ हजार १२५ संक्रमित थपिए, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

सुजिता हत्या प्रकरण : छोरी हत्यामा बाबुकै संलग्नता!

सुजिताको हत्यामा बाबु पाण्डेयको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। सुजिताका बुबा कामेश्वर, देवर रूपेश ठाकुर, सुजिताकी नन्द ३५ वर्षीया अञ्जु...
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. मरासिनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनीलाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

कोभिड युनिफाइड अस्पतालबाट हटाइए जागेश्वर

सरकारले डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

उपचार नपाएको भन्दै कोशी अस्पतालमा बिरामीको आन्दोलन

स्वास्थ्य परीक्षण गर्न नपाएपछि कोशी अस्पताल विराटनगरमा आएका सेवाग्राही आन्दोलित भएका छन्। स्वास्थ्य उपचार पाउनुपर्ने माग राख्दै सोमबार बिरामीहरूले अस्पताल प्रशासन अगाडि आन्दोलन गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

बीपी प्रतिष्ठानका समस्या सम्वोधनका लागि सरकारले वार्ता टोली गठन गर्ने

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सम्वोधनका लागि सरकारले वार्ता टोली गठन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

दार्चुला घटनाबारे संसद्लाई जानकारी गराउँदै गृहमन्त्रीले भने– सत्यतथ्य चाँडै बाहिर आउँछ

गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीका चार वटा तुइन विस्थापित गरी झोलुंगे पुल निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला जाँदै

दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयको टोली आज सुदूरपश्चिम प्रस्थान गर्दै छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

एकजनालाई एकपटक मात्र आरक्षण दिन सर्वोच्चको फैसला

सर्वोच्च अदालतले आरक्षणको व्यवस्थालाई जातीय वा वर्गीय रूपमा भन्दा पनि लक्ष्य केन्द्रित बनाउन सरकारलाई आदेश दिँदै एक जनाले एक पटक मात्र आरक्षण पाउनुपर्ने फैसला गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

बागलुङमा बस दुर्घटना, ११ जना घाइते

बागलुङमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

भैंसे-भीमफेदी सडक अवरुद्ध

भैंसे-भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिराले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

चाँदीको मुकुट चोरी हुँदा सीमानाका बन्द

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

स्टिलका विद्युतीय खम्बा चोरी गर्ने सात जना पक्राउ

मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात जनालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८