बिहीबार, भदौ ४, २०८३

आज ३ हजार १२५ संक्रमित थपिए, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१३ हजार ८११ जनाको कोरोना परीक्षण गरिएकोमा यो संख्यमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। यो अवधिमा नेपालमा १ हजार ९२५ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ।

मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: Aug 02, 2021| 18:51 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।