बिहीबार, भदौ ४, २०८३

समाज

बढुवा भएका ९८ इन्स्पेक्टर पदस्थापना, को कहाँ? [सूचीसहित]

साउन १४ गते गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका इन्स्पेक्टरहरूको पदस्थापना गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

‘जीवित संग्रहालय’ प्रहरी एकेडेमी नमास्न प्रधानमन्त्रीलाई अनुरोध

नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरुले राष्ट्रपतिको कार्यालय विस्तार गर्ने नाममा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) सार्ने र जग्गा अन्यत्र निकायमा हस्तान्तरण गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई...
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबारदेखि

कोरोनाविरुद्धको खोप (भेरोसेल) को महिलो मात्रा लगाएकालाई शुक्रबारदेखि दोस्रो मात्रा लगाइँदैछ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

संक्रमितको संख्या फेरि चार हजार कट्यो, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप चार हजार १०७ जनामा कोराना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २९८ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको...
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सम्पन्न

नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। भारतको दिल्लीस्थित एपोलो अस्पतालमा सर्जन डा. सन्दीप गुलेरिया नेतृत्वको टिमले मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

जयसिंह धामी मृत्यु घटनाको छानबिन गर्न समिति पुग्यो दार्चुला

जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ। मंगलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

खोपका लागि एक वृद्धको सङ्घर्ष

पाँचथर जिल्लामा दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड पहिलो डोज लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

इचंगु नारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी

नागार्जुन नगरपालिका-३ स्थित इचंगु नारायण मन्दिरमा रहेको राधाकृष्णको मूर्ति चोरी भएको छ। मूर्ति मंगल‍बार राति चोरी भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

३३ सय ८३ संक्रमित थपिए, १ लाख ९८ हजारले खोप लगाए

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८३ जनामा कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

उपत्यकाको निषेध आदेश २७ साउनसम्म थपियो

काठमाडौं उपत्यकामा फेरि निषेध आदेश थप भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

वडाध्यक्षको दादागिरी : युवकलाई दाम्लाले बाँधेर निर्घात कुटपिट [भिडियाेसहित]

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेका छन्। सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहितको समूहले सोही ठाउँका सर्ते नेपाली (नवीन...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

नेपाल समयकर्मी शर्मिला ठकुरीलाई सहकारी पत्रकारिता पुरस्कार

सहकारी क्षेत्रको समाचार संकलन र सम्प्रेषणमा उल्लेखनीय योगदान गरी सहकारी विकास, प्रवर्द्धन र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै बैंकले उनलाई सम्मान गरेको हो। करिब दशकदेखि पत्रकारितामा सक्रिय ठकुरी नेपाल सहकारी...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई विभागको जिम्मेवारी दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. बस्नेत

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

निषेध आदेश र स्वास्थ्य मापदण्डको उल्लंघन गरे कडा कारवाही : प्रशासन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निषेध आदेश कायम रहेको भन्दै निषेध आदेश र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे वा गराइएमा कानुन बमोजिम कडा कारवाही गरिने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

मिचाहा प्रजातिलाई मल बनाउँदै रोल्पाका किसान

कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेपछि रोल्पाका कृषक अनुकूलनका उपाय खोज्न थालेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

भीरबाट खसेको ढुङ्गा लागेर जिप सहचालकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

योग क्रान्तिको पहल गर्दै गोकर्णेश्वर

गोकर्णेश्वर नगरपालिकाले ५० लाखको लागतमा योग हल निर्माण गर्दै योग क्रान्ति गर्ने लक्ष्य राखेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

मेलम्चीले बगायो सात घर

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८