बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बढुवा भएका ९८ इन्स्पेक्टर पदस्थापना, को कहाँ? [सूचीसहित]

बढुवा भएका ९८ इन्स्पेक्टर पदस्थापना, को कहाँ? [सूचीसहित]

साउन १४ गते गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका इन्स्पेक्टरहरूको पदस्थापना गरिएको हो।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं- प्रहरी प्रधान कार्यालयले बढुवा भएका ९८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको पदस्थापना गरेको छ। 

साउन १४ गते गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका इन्स्पेक्टरहरूको पदस्थापना गरिएको हो। 

कसको पदस्थापना कहाँ? हेर्नुहोस् सूचीमा

प्रकाशित: Aug 04, 2021| 19:44 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।