बिहीबार, भदौ ४, २०८३

समाज

जलमग्न काठमाडौं [फोटो फिचर]

काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण बागमती, बिष्णुमतीलगायत नदीमा बाढी आएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

काठमाडौंमा भारी वर्षा, बागमतीले पार गर्‍यो जल सतह

काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी वर्षा भइरहेकफ छ। हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

डब्लूएचओको क्षेत्रीय सम्मेलन भोलिदेखि काठमाडौंमा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको सम्मेलन सोमबारदेखि काठमाडौंमा हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

डिभीको भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका ६ जना पक्राउ

सन् २०२० मा ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका कक्षा १२ को नक्कली प्रमाणपत्र पेश गरेको पाइएको हो ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

अदालत लैजाँदै गर्दा बेहोस भएका एक थुनुवाको मृत्यु

विराटनगरबाट गाँजासहित गत शुक्रबार पक्राउ परेका जना थुनुवाको आइतबार दिउँसो मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

कीर्तिपुरमा मास्कबिना प्रवेश निषेध

कीर्तिपुर नगरपालिकामा ‘मास्कबिना प्रवेश निषेध’ अभियान सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

राष्ट्रिय वाणिज्य बैंकमा कांग्रेस निकट कर्मचारी आन्दोलित

राष्ट्रिय वाणिज्य बैंकका नेपाली कांग्रेस निकट कर्मचारी आन्दोलनमा उत्रिएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी संघले विभिन्न माग राखी बैंकको केन्द्रीय कार्यालय घेराउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

कोरोनाको नक्कली रिपोर्ट बनाउने गंगालालका स्वास्थ्यकर्मी जोगाउन महान्यायाधिवक्ताको धम्की

सहिद गंगालाल हृदयरोग केन्द्रमा कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने कर्मचारीलाई कारबाही गर्न आनाकानी हुँदा केन्द्रका कर्मचारीहरू रुष्ट बनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

हराएको मोटरसाइकल फेला पारेर प्रहरीले बुझायो सम्बन्धित व्यक्तिलाई

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पार्किङ गरी राखिएको अवस्थामा हराएको एकथान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले फेला पारेर सम्बन्धित सवारी धनीलाइ बुझाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

रेल सञ्चालन अनिश्चित बन्दै गएपछि ज्यालादारी कर्मचारी बर्खास्त

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर रेल सञ्चालनको सुनिश्चता नहुँदै दैनिक ज्यालादारीमा नियुक्त गरिएको कर्मचारीलाई हटाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

प्राधिकरणमा कुलमान नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश राणाले हेर्ने

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजीको माग गर्दै परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइ गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

भालु खोलाले बगाउँदा बालिकाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका– ७ स्थित भालु खोलामा आएको बाढीले अटोसहित बगाउँदा १३ वर्षीया बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

आजदेखि 'लाइसेन्स' परीक्षा

बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परीक्षा आइतबारदेखि पुन: संचालन गर्दैछ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

‘निद्रा खुल्छ, छोरा देख्दिनँ...’

बेलौरी नगरपालिका-५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ। सशस्त्र द्वन्द्वका क्रममा उनका १४ वर्षीय छोरा घरबाटै बेपत्ता भएका थिए। चाडपर्व आउने बेला छोरा आउने आशमा...
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

मनकामना केबलकार आजदेखि संचालनमा

गोरखाको सहिद लखन गाउँपालिकामा रहेको मनकामना केबलकार आज आइतबारदेखि पुन: संचालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

ट्रक दुर्घटनामा एकको मृत्यु, १० घाइते

संखुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

सप्तकोसीको कटानले चार हजार परिवार उच्च जोखिममा, निरीक्षण गरेर फर्किए गृहमन्त्री

उदयपुर र सुनसरी भएर बग्ने सप्तकोसी नदीले १० दिन अघि धार परिर्वतन गरेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

स्वर्ग भनेकै नेपाल हो : सद्गुरु

मानसरोवरको भ्रमण्को लागि कयौं पटक नेपाल आइसकेका भारतीय आध्यात्मिक गुरु सद्गुरुले नेपालको मुक्त कण्ठले प्रशंसा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

वुटवलका चार पसलमा आगलागी, करोडौंको क्षती

बुटवलमा गएराति चार वटा पसलमा आगलागी हुँदा करोडौंको क्षती भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८