प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।
शास्त्रले आमाको, गुरुको र पिताको बारेमा मातृ देवो भवः, पितृ देवो भवः र गुरुर्र देवो भवः भनेको छ। यी शास्त्रद्वारा उच्चारित वाणी हुन्। माता पनि देवता हुन्, पिता र गुरु...
मादी-१ का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार कार्कीको परिवारले झापामा जग्गा किन्ने तयारी गरेको थियो। मृतक तेजबहादुर कार्कीका दुई छोरा वैदेशिक रोजगारीमा छन्। कार्कीका छोरा रमेश मलेसिया र नरेश दुबईमा छन्।
मादी–१ वडाध्यक्ष खेमनाथ कटुवाल पनि कार्की परिवारको कसैसँग विवाद रहेको भन्ने कुनै जानकारी नभएको बताउँछन्। उनी भन्छन्, ‘कार्की परिवारको कोहीकसैसँग विवाद थियो भन्ने सुनेका थिएनौं।’
‘तेजबहादुरको हत्या लखेटेर गरे जस्तो देखिन्छ। उहाँको शव घरबाहिर केही पर फेला परेको छ। उहाँकी श्रीमती मनमायाको शव घरमुनि खोल्सामा देखिन्छ’, स्थानीय कृष्ण पाठकले टेलिफोनमा भने।
प्रतिबन्धित लागूऔषध कारोबारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएका छन्। झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक सवारी साधन बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा जाँचका क्रममा प्रहरीले शनिबार दिउँसो लागूऔषध तस्करीमा संलग्न...