बिहीबार, भदौ ४, २०८३

समाज

जनकपुरधाममा तीजको रौनक

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज बिहिबार महादेवको पूजा आराधना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसी : ‘एघार प्रश्नको उत्तर आयो! के असमान शर्तहरू फेरिएका हुन्?’

नेपाल र अमेरिकाबीच हुन लागेको एमसीसी सम्झौतामा अझै पनि असमान सर्त रहेको बताउँदै प्राध्यापक युवराज संग्रौलाले आपत्ति जनाउँदै सम्झौता नेपालको हित अनुकूल नभएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

बेलायती महारानी एलिजाबेथको गोल्डेन बग्गी नारायणहिटीमा

बेलायती महारानी एलिजाबेथ द्वितीयाबाट राजा महेन्द्रलाई प्राप्त सुनौलो बग्गी नारायणहिटी संग्रहलायको प्रदर्शनीनमा राखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

भड्किलो र खर्चिलोपनलाई हटाउँदै तीज मनाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरेर हरितालिका तीज मनाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १०८औं जन्मजयन्ती मनाइँदै

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

पुरुष र महिला दुवैले गर्नुपर्ने तीज व्रत

शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

पशुपतिनाथमा आज क्षमापूजा, शुक्रबारदेखि मन्दिर भक्तजनका लागि खुला गरिने

नयाँ भेरियन्टसहितको कोरोना संक्रममण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

संखुवासभा घटनाका मृतक ६ जनाको सामूहिक दाहसंस्कार

संखुवासभाको मादी नगरपालिका -१ खोलागाउँमा आइतबार राति भएको घटनाका मृतक ६ जनाको सामूहिक दाहसंस्कार गरिएको छ। विभत्स हत्या गरिएका एकै परिवारका ६ जनाको इटहरीस्थित बूढीगंगा मुक्तिघाटमा दाहसंस्कार गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

निरक्षता उन्मूलन गर्ने प्रणका साथ मनाइयो ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले निरक्षरता उन्मूलन गरि विकास र समृद्धिलाई अघि बढाउँदै लानुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमसीसी उपाध्यक्षको टोली भोलि आउँदै, अवरोध पुर्‍याए गिरफ्तार गर्ने चेतावनी

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा जेड. सुमारसहितको टोली बिहीबार काठमाडौं ओर्लिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

दैनिक कोभिड अपडेट : परीक्षणको १३.८ प्रतिशतमा संक्रमण, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

‘रहस्यमय’ बन्दै मादी हत्या प्रकरण, नगद र गरगहना सुरक्षित, स्थानीय भन्छन् : हामी त्रसित छौं

‘घटनास्थलमा भागदौड मच्चिएको जस्तो देखिन्थ्यो। सबैको टाउको चोट रहेकाले रड प्रहार र लाठी प्रहार गरेजस्तो देखिन्छ। सबै शव घोप्टो पारिएको अवस्थामा थियो।’
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

अभिनेता अक्षय कुमारलाई मातृशोक

बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ। उनकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

नायिका ऋचा शर्मा आमा बनिन्

टिभी रियालिटी शो कमेडी च्याम्पियनकी निर्णायकको रुपमा रहेकी नायिका ऋचा शर्मा आमा बनेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा

नेपाली कांग्रेसको चौधौं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा बुधबार न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

काठमाडौंका विद्यालय खोल्न हतार नगर्न आग्रह

कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौं र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

१६ वर्षीया किशोरी बलात्कार आरोपमा नौजना पक्राउ, अझै केही फरार

इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

नागरिकताको प्रतिलिपि बनाउन घुस लिने नासु पक्राउ

नागरिकताको प्रतिलिपि बनाउन घुस लिने एकजना नायव सुब्बा घुससहित पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

जिल्ला अदालतका न्यायाधीशको गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु

प्रहरी हवल्दारले चलाएको मोरङ अदालतका न्यायाधीशको गाडीले ठक्कर दिँदा विराटनगरमा मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८