सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) मा आबद्ध युवा संगठन वाईसीएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई स्वीकार नगर्न सरकारलाई सचेत गराएको छ।
बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ। दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो।
विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले जारी कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने स्वास्थ्य आपतकालको तयारीका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्नुपर्ने जनाएका...
कोभिडविरुद्धको १ लाख २० हजार डोज खोप भण्डारण गर्न मिल्ने ४ वटा फ्रिज नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तरगर्त उपलव्ध उक्त फ्रिज युनिसेफमार्फत आएको हो।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ।
बीपीले दुई ठूला छिमेकी भारत र चीन चीनसँग समानताको आधारमा नेपालको प्रतिष्ठा, इज्जतलाई सम्मान हुने गरी सम्झौता गराउनुभयो। त्यसैगरी संयुक्त राष्ट्रसंघ विश्व शक्ति राष्ट्रहरुलाई समेत प्रभावमा पार्न सक्नु बीपीको कूटनीतिक...