बिहीबार, भदौ ४, २०८३

सिमकोट-खार्पु सडक एक हप्तादेखि अवरुद्ध

कर्णाली करिडोर अन्तर्गत सिमकोट गाउँपालिकामा पर्ने सिमकोट-खार्पु खण्ड अवरुद्ध भएको छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

हुम्ला- कर्णाली करिडोर अन्तर्गत सिमकोट गाउँपालिकामा पर्ने सिमकोट-खार्पु खण्ड अवरुद्ध भएको छ। स्याम्ने खोलाले सडकलाई क्षति पुर्‍याएको हो। सडक एक हप्तादेखि अवरुद्ध भए पनि सूचारु गर्न पहल गरिएको छैन।

खोला नै सडकमा पसेपछि तीन सय मिटर कटान भएको स्थानीय मानहादुर परियारले बताए। अहिले यो सडकमा गाडी चल्न सकेका छैनन्। 

सडक मर्मतमा सिमकोट गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनाले ध्यान दिएका छैनन्। सडक अवरुद्ध हुँदा हुम्लाको दक्षिण भेगका पाँचवटा गाउँपालिकाकाका स्थानीयलाई समस्या भएको छ।

प्रकाशित: Sep 09, 2021| 10:15 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।