बिहीबार, भदौ ४, २०८३

समाज

बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

बालिका बेचेको आरोपमा महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

गगनको रणनीति पछ्याउँदैछन् विश्वप्रकाश

बूढानीलकण्ठको कम्पाउन्डबाट बाहिर निस्कनु, एकल उम्मेदवारी घोषणा गर्नु र निधिसँग समीप्यता बढाउनुले शर्मा गगनकै शैलीमा विश्वप्रकाश अघि बढेको संकेत गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

सडक दुर्घटनामा एक जनाको मृत्यु

बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

शाखा अधिकृत पदको अन्तिम नतिजा प्रकाशन स्थगित

लोकसेवा आयोगले व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) वा सो सरह पदको योग्यताक्रम तर्फको नतिजा प्रकाशन तथा सिफारिस स्थगित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

सभामुखको फोनसमेत उठाएनन् ओलीले, देउवाको गृहजिल्लामा फेरि अधिवेशन गर्न पौडेल पक्षको माग [२०७८-५-२८]

बजेटमार्फत अन्तःशुल्क शून्यमा राखेको विरोधमा फलाम छड उत्पादक व्यवसायी आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

पठाओको दशैं महोत्सव : राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि 'पठाओ दशैँ महोत्सव' घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

भिमादमा ४१ घरपरिवारलाई पहिरोको डर

तनहुँको भीमाद नगरपालिका–६, भिमाद बजारका ४१ घरपरिवार पहिरोको उच्च जोखिममा छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

अर्थ मन्त्रालयमा एकपछि अर्को सरुवा, सहसचिव मैनालीलाई हटाएर महाशाखामा केसी

तालिम केन्द्रका तत्कालीन प्रमुख बाबुराम भण्डारीको ऊर्जा मन्त्रालयमा सरुवा भएसँगै रिक्त स्थानमा मैनालीलाई पठाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

कस्तो रहला आज देशभरको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

यसरी पक्राउ परे अस्पतालमा 'बम' राखेर तीन करोड फिरौती माग्ने व्यक्ति

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सोही योजनामुताबिक उनीहरूले यही भदौ २४ गते अस्पतालमा बम राखेको भनी रु तीन करोड फिरौती मागे। चिकित्सकलाई आशिषले बारम्बार फोन गरी अस्पताल र घरमा समेत...
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

राना थारुलाई सरकारी कामकाजको भाषा नबनाएको भन्दै आपत्ति

कैलाली र कञ्‍चनपुरमा मात्र बसोबास रहेका राना समुदायले भाषा आयोगले सुदूरपश्चिम प्रदेशको कामकाजी भाषाको रुपमा राना थारु समुदायको भाषालाई नसमेटेको भन्दै आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

सीमा क्षेत्रबाट १९ लाखको औषधि बरामद

भारतसँगको सीमावर्ती क्षेत्र विराटनगर १६ रानीबाट सशस्त्र प्रहरीले तस्करी गरिएको करिब १९ लाख बराबरको औषधि बरामद गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, एक हजार ४२३ जना संक्रमणमुक्त

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

सुल्झिएन सत्यनारायण हत्याको गुत्थी, के गर्दैछ प्रहरी?

ललितपुरको सानेपास्थित आफ्नै कोठामा मृत भेटिएको दुई महिना कटिसक्दा पनि प्रहरीले भारतीय नागरिक सत्यनारायण पारिखको हत्यामा संलग्न व्यक्ति पहिचान गर्न सकेको छैन। कुनै ठोस ‘क्लु’ फेला पर्न नसक्दा प्रहरीका लागि...
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

नेपाल–चीन सीमा अध्ययन टोली लाप्चातर्फ हिँड्यो

हुम्लाको नाम्खा गाउपालिका ६ को लाप्चा क्षेत्रमा पर्नेनेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सीमा अध्ययन टोली विवादित क्षेत्र लाप्चातर्फ हिडेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

पश्चिम नेपालका थारु समुदाय अट्वारी मनाउँदै

मध्याह्नमा नुहाइधुवाइ गरी व्रतालुहरुले गुइँठामा बालेको अग्नीको विधिपूर्वक पूजाआजा गरी अन्दीको रोटी, फलफूल, दूधलगायतका परिकार खाने गर्दछन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८