शुक्रबार, भदौ ५, २०८३

जनकपुरधाममा तीजको रौनक

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज बिहिबार महादेवको पूजा आराधना गरी मनाइँदैछ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

जनकपुर- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज बिहिबार महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

तीजको अवसरमा जनकपुरको शिव चौकमा रहेको शिवमन्दिर,कुवामा रहेको कुपेश्वरनाथ महादेव मन्दिर,क्षीरेश्वरनाथ महादेव मन्दिरमा श्रद्धालुको भिड लागेको छ।महादेव मन्दिरमा पुजापाठ गर्ने श्रद्धालुको विहानै देखि घुइँचो लागेको छ। जनकपुरको प्रसिद्ध तलाउमा स्नान गरेर पूजापाठ गर्नेको संख्या विहानैदेखि देखिएको छ।

प्रकाशित: Sep 09, 2021| 10:00 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।