बिहीबार, भदौ ४, २०८३

बागमतीको बाढीले शंखमूल पार्क डुबानमा [तस्बिरहरू]

काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन्। 

बाढीले बागमती, बिष्णुमती, धोवी खोलालगायत अन्य नदी किनारका बस्ति डुबानमा परेका हुन्। बाढीका कारण शंखमूलस्थित शंख पार्क पनि डुबानमा परेको छ। बागमती किनारमा रहेको शंख पार्क जलमग्न बनेको छ।





प्रकाशित: Sep 06, 2021| 09:44 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।