बिहीबार, भदौ ४, २०८३

जलमग्न काठमाडौं [फोटो फिचर]

काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण बागमती, बिष्णुमतीलगायत नदीमा बाढी आएको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण बागमती, बिष्णुमती, धोवी खोलालगायत नदीमा बाढी आएको छ।

बाढीका कारण तटीय क्षेत्रका बासिन्दा प्रभावित बनेका छन्। बिष्णुमतिमा आएको बाढीले डल्लु क्षेत्रका स्थानीय प्रभावित बनेका छन्। धेरै बाढी पसेको छ।

स्थानीयको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएको छ। वर्षाका कारण काठमाडौंका अधिकांश स्थान जलमग्न बनेका छन्।

लगातारको वर्षाले बागमती र यसका सहायक नदीमा पनि जलसतह बढेको छ।













प्रकाशित: Sep 06, 2021| 08:21 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।