रावाबेँसी गाउँपालिका–६ हौंचुरमा चार वर्षमा १२ जनाले आत्महत्या गरेका छन्। २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनयता गाउँमा, काठमाडौं र विदेशमा गरी १२ जनाले आत्महत्या गरेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८