बिहीबार, भदौ ४, २०८३

समाज

प्रधानमन्त्री देउवा आज पूर्व आउँदै

प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व आउँदै छन्। सोमबार र मंगलबारको वर्षाका कारण भएको क्षतिको निरीक्षणका लागि प्रधानमन्त्री देउवा आइतबार बिहान पूर्व क्षेत्र आउन लागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

हिमपहिरोमा परेर जडीबुटी टिप्न गएका भाइको मृत्यु, दाजु घाइते

हिमपहिरोमा परेर मुगुमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुगुम कार्मारोङ गाउँपालिका–४ का ३३ वर्षीय छिरिङ लामा रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

नियन्त्रणमा आउन सकेन नरभक्षी बाघ

बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका-१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

सहकारीले नै दुग्ध प्रशोधन केन्द्र चलाउने

दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

बाढी पीडितका दुःख : लाखौं गुमाएर पाँच हजार राहत

३१ असोजदेखि तीनदिनसम्म भएको अविरल वर्षका कारण देशभर जनधनको ठूलो क्षति भयो। बैतडीमा मात्र चार जनाले ज्यान गुमाए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

दसैंको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

पाचथरमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो, चार जना अझै बेपत्ता

पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको संख्या ३०...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

कुकुरको टोकाईबाट खोटाङमा १५ जना घाइते

खोटाङमा एकै दिन १५ जनालाई बेवारिसे कुकुरले टोकेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा शनिबार १५ जनालाई बेवारिसे कुकुरले टोकेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पोखराबाट एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु

यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

भालुको आक्रमणबाट बन चौकीदारको मृत्यु

भालुको आक्रमणबाट जुम्लामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तातोपानी गाउँपालिका-५ लाम्रा ५५ वर्षीया रुद्दा डाँगी छिन्। उनी गाढापारी सामुदायिक वनको चौकीदार हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

लमहीमा दुर्घटना हुँदा नौ घाइते

लमहीमा आज गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

भरुवा बन्दुक पड्किएर बालकको मृत्यु

मुगुमा भरुवा बन्दुक पड्किएर १० वर्षीय वालकको मृत्यु भएको छ। खत्याड गाउँपालिका-१० डुवाना बस्‍ने अम्‍मर दिन रावलका १० वर्षीय छोरा विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

प्रधानन्यायाधीशको राजीनामाका विषयमा छलफल भएको छैन : बार एशोसिएशन

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाका विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

बेवारिसे बम फट्किँदा घाँस काट्न गएका दुई जना घाइते

सुर्खेतमा बेवारिसे बम पट्किँदा घाँस काट्न गएका दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर धान बालीमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

उडान नहुँदा राराताल पुगेका पर्यटक अलपत्र

दसैंको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

सेतीमा हाम फालेकी किशोरी बेपत्ता

सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

बाढीपहिरो पीडितलाई प्याकेजमा राहत दिन पौडेलको माग

बाढीपहिरोबाट आहत सुदूरपश्चिमको स्थलगत अवलोकन गर्न पुगेका कांग्रेस उपभासभापति रामचन्द्र पौडेलले पीडितलाई प्याकेजमाराहत दिन सरकारलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

कास्कीमा ९० करोडको लगानीमा एन्फा एकेडेमी बन्दै

अखिल नेपाल फुटवल एसोसियशनले कास्कीमा एन्फा एकेडेमी निर्माण गर्दैछ। माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८