बिहीबार, भदौ ४, २०८३

बेवारिसे बम फट्किँदा घाँस काट्न गएका दुई जना घाइते

सुर्खेतमा बेवारिसे बम पट्किँदा घाँस काट्न गएका दुई जना घाइते भएका छन्।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

सुर्खेत- सुर्खेतमा बेवारिसे बम पट्किँदा घाँस काट्न गएका दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा गुराँस गाउँपालिका-६ जहरे दैलेखका लीला नेपाली र उनका भाइ नरेश परियार छन्। 

उनीहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले जनाए। दुवै जनाको अवस्था सामान्य छ।

वीरेन्द्रनगर-७ इत्रामा बस्दै आएका उनीहरू शनिबार बिहान घाँस लिन कट्कुवा सामुदायिक बनमा घाँस काट्न गएका थिए।

प्रकाशित: Oct 23, 2021| 13:50 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।