बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पोखराबाट एक युवकलाई पक्राउ गरेको छ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

पोखरा- नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पोखराबाट एक युवकलाई पक्राउ गरेको छ। पोखरा–११ फुलबारीस्थित घरमा २२ महिने शिशुलाई गत असोज ३० गते करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो।

उनको परिचय भने खुलाएको छैन। पक्राउ पर्ने पुरुष पेसाले ड्राइभर रहेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 23, 2021| 18:55 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।