आइतबार, साउन ३१, २०८३

समाज

माघे संक्रान्तिमा यसपालि गोरु नजुधाइने

नुवाकोटमा प्रत्येक वर्ष माघे संक्रान्तिको दिन आयोजना हुने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

संखुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा भोटेको उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

प्रधानमन्त्रीको निर्देशनमा वीर अस्पतालका प्रमुखको सरुवा रोकियो

कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) प्रमुखको जिम्मेवारी दिइएका डा. गुणराज लोहनीको सरुवा रोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्। घुन्साका टासीतेन्जी शेर्पाका अनुसार हिमपातका कारण पशुचौपाया बचाउन मुश्किल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

अत्यावश्यक परेमात्र विदेश यात्रा गर्न सरकारको अनुरोध

अति आवश्यक काम परेमात्र विदेश यात्रा गर्न सरकारले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

धादिङमा पहिरोले डोजर पुरिँदा तीनजना बेपत्ता

धादिङमा पहिरोले डोजर पुर्दा तीनजना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्यो

नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

थारु समुदायद्वारा माघीमा तीन दिन सार्वजनिक बिदाको माग

उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन्। आदिवासी जनजाति संघ र नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र...
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

नयाँ भेरिएन्ट फैलिएका देशमा भ्रमण नगर्न अध्यागमनको आग्रह

अध्यागमन विभागले कोरोनाको नयाँ भेरिएन्ट फैलिएका देशमा अत्यावश्यक नभई भ्रमण नगर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

नक्कली नोटसहित दुई जना पक्राउ

नेपाली र भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

युवतीको हत्या गरेको आरोपमा २० वर्षपछि एक पक्राउ

सूर्योदय नगरपालिका-३ साविक पशुपतिनगर गाविस-३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

भक्तपुरमा ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु

भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न लाइनमा बसेका एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

पाल्पामा पतिपत्नी सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

टोटेनहमलाई हराउँदै चेल्सी ईएफएल कपको फाइनलमा

टोटेनहम हट्स्परलाई हराउँदै चेल्सी ईएफएल कपको फाइनलमा पुगेको छ। बुधबार राति भएको दोस्रो लेगको सेमिफाइनल खेलमा चेल्सीले टोटेनहमलाई १–० गोलअन्तरले हराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

देशका विभिन्न ठाउँमा आज वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसले गर्दा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

वीरेन्द्रनगरमा ठुलो क्षमताको अक्सिजन प्लान्ट जडान

करिब डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

नक्कली सई पक्राउ

दाङमा नेपाल प्रहरीको नक्कली सई बनि ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

काठमाडौंको तापक्रम ६ डिग्रीसेल्सियस, कस्तो रहला आजको मौसम?

काठमाडौं उपत्यकामा बुधबार रातिदेखि वर्षा भएको छ। वर्षा भएसँगै काठमाडौंमा चिसो बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

इतिहासमा आज : विश्‍वभर के-के भएको थियो?

आज सन् २०२२ जनवरी १२। यहाँ हामीले इतिहासमा विश्‍वभर भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु, एक घाइते

पर्वतको पैयूँ गाउँपालिका–५ घर भई हाल वालिङ–१० भकुण्डेमा डेरा गरी बस्‍ने ३३ वर्षीय जितेन्द्र गुरुङले वालिङ–१२ सिर्सेकोट घर भई एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साईमन...
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८