त्यस्तै यसअघि भएको पहिलो लेगेको खेलमा पनि चेल्सीले टोटेनहमलाई २–० गोलअन्तरले हराएको थियो। यससँगै चेल्सीले समग्रमा ३–० गोलको जित निकालेपछि खेल फाइनलमा स्थान बनाएको हो।
यता अर्को सेमिफाइनल खेलमा भने आर्सनले र लिभरपुल भिड्ने भएका छन्। त्यो सेमिफाइनल खेलको भने पहिलो लेगको खेल नै भएको छैन। पहिलो लेगको खेल आज राति हुनेछ भने दोस्रो लेगेको खेल जनवरी २१ मा हुनेछ।
दुवै खेलमा धेरै गोल गर्ने टिमले फाइनलमा चेल्सीको सामना गर्नेछ।