आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको तापक्रम ६ डिग्रीसेल्सियस, कस्तो रहला आजको मौसम?

काठमाडौंको तापक्रम ६ डिग्रीसेल्सियस, कस्तो रहला आजको मौसम?

काठमाडौं उपत्यकामा बुधबार रातिदेखि वर्षा भएको छ। वर्षा भएसँगै काठमाडौंमा चिसो बढेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा बुधबार रातिदेखि वर्षा भएको छ। वर्षा भएसँगै काठमाडौंमा चिसो बढेको छ।

काठमाडौं उपत्यकामा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज दिउँसो काठमाडौंमा पारिलो घाम लाग्नेछ। प्रदेश १ का केही स्थानमा बिहान वर्षा भइरहेको छ। काठमाडौंमा आज बिहान मेघगर्जनसहित हल्का वर्षा भएको थियो। 

प्रकाशित: Jan 13, 2022| 07:00 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।