आइतबार, साउन ३१, २०८३

समाज

हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढेकामा चिन्ता व्यक्त

पर्वतारोहणमा जाने आरोहीहरुले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरु र छिमेकी मुलुकहरुबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरुले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरुमा माइक्रो प्लास्टिकका कणहरु पाइएबाट त्यसले जलवायु परिवर्तनको असर...
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताए। 'आगामी शुक्रबारदेखि अझै अर्कौं मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएको छ,' उनले भने।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

यी हुन् सचिव बढुवाका लागि सिफारिस हुने तीन सहसचिव

लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बनेको सिफारिस समितिले तीन जना सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

श्रीमतीको हत्या गरी फरार सिकन्दर सात वर्षपछि पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेको अभियोगमा भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई घटनाको ७ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

चीनसँग जोडिएका नाका खुला गर्न माग गर्दै प्रदर्शन

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

नागरिकता माग गर्दै माइतीघरमा धर्ना

नागरिकताबिहीनहरुले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै माईतीघर मण्डलामा धर्ना दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

काठमाडौंका सहायक सीडीओ भन्छन्– माघ पहिलो साताभित्र काठमाडौंमा सबैले खोप लगाइसक्ने भएकाले खोप कार्ड अनिवार्य गरिएको हो

अहिले खोपको अभाव छैन। खोपको लागि जुनसुकै समयमा इच्छुक व्यक्तिले सक्नुहुन्छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको, नेपाल कमजोरको सातौंमा

नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर सूचीमा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

ट्राफिक जरिवानाका लागि नयाँ सिस्टम, कसरी सकिन्छ तिर्न?

महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु पेको किअओस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

शंखधर पार्कको ढुंगेधारा अवलोकन गरे वाङ्‍मय शताब्दी पुरुष जोशीले [चार तस्बिर]

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शंखधर पार्कमा रहेको ढुंगेधारा अवलोकन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

ललिता निवास जग्गा प्रकरण : बिचौलियाको आरोप लागेका सुवेदी दम्पती रिहा

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदीलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै बतास समूहले सार्वजनिक गर्‍यो सातबुँदे स्पष्टीकरण

‘बतास अर्गनाइजेसनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहने कुरासमेत सबैलाई जानकारी गराउन चाहन्छौं।’
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

लागूऔषधसहित एक जना पक्राउ

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

उपत्यकामा २५ भन्दा बढी भेला हुन नपाइने, अन्य के-के गर्न पाइने छैन?

कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा कडाइ गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन नपाइने गरी कडाइ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

दाङमा मेला–महोत्सव गर्न नपाइने

कोरोना संक्रमण बढेसँगै दाङ प्रशासनले मेला-महोत्सवमा रोक लगाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

नायब सुब्बाका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

लोक सेवा आयोगले अप्राविधकतर्फ नायव सुब्बा पदका लागि विज्ञापन आह्वान गरेको छ। आयोगद्वारा करिब अढाई सय जनाका लागि दरखास्त आह्वान गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी-३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

भक्तपुरमा ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

लागूऔषधसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले काठमाडौंको नागढुङ्गाबाट लागूऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८