आइतबार, साउन ३१, २०८३

समाज

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ : मुख्यमन्त्री पोखरेल

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिका-१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहको मंगलबार आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताए।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

माधव नेपाललाई कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

आज देशका केही भागमा वर्षा र हिमपात हुने

आज देशका केही स्थानमा हल्का वर्षा र केही स्थानमा हल्का हिमपातको सम्भावना छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

इतिहासमा आज : हाइटीमा भूकम्प, एङ्‌लो-जुलु युद्ध सुरु

आज सन् २०२२ को जनवरी १२। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ। न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

‘अख्तियार एक्लैले भ्रष्टाचार रोक्न सक्दैन’

'अख्तियार मात्रैको जिम्मामा छाडिदिएर भ्रष्टाचार रोकिन्न, यसमा राज्यका निकाय, सङ्घसंस्था, नागरिक समाज, सञ्चारजगत्लगायतको समन्वयकारी भूमिका चाहिन्छ', उनले भने, 'भ्रष्टाचार निवारणमा को ठूलो को सानो भन्ने हुँदैन सबै निकायले आआफ्नो ढङ्गले...
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय

कोरोनाको संक्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो। मंगलबार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम...
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

छुट्टाछुट्टै स्थानमा ६ जनाको शव फेला

प्रहरीले विभिन्न जिल्लामा मंगलबार ६ जनाको शव फेला पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

कोरोना रोकथामका लागि उपत्यका प्रशासनद्वारा १८ बुँदे आदेश जारी

कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण)लाई रोक्न काठमाडौं उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले आज १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

सार्वजनिक गाडीले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने

सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

राष्ट्रपतिद्वारा कालु पाँडेप्रति श्रद्धाभाव

राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको सालिकमा पुष्पहार अर्पण गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

खोप कार्डबिना होटल–रेष्टुरेन्ट छिर्न नमिल्ने प्रशासनको आदेश

होटल तथा रेष्टुरेन्ट प्रवेश गर्नलाई कोभिडविरुद्धको खोप कार्ड देखाउनुपर्ने आदेश काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

पनौतीको बाह्र वर्षे मकर मेला स्थगित

काभ्रेको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला कोरोनाका कारण स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोटको त्रिशूली अस्पतालमा आफन्तले तोडफोड गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

पूर्वराजा ज्ञानेन्द्र शाहाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

यात्रुको स्वागत र बिदाइमा नआउन त्रिभुवन विमानस्थलको अनुरोध

कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रुको स्वागत र बिदाइका लागि विमानस्थल नआउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

राष्ट्रपतिले गरिन् पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

रोशन तिमल्सिनाको 'चिरिएका पैताला' बजारमा

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रा. रमेश श्रेष्ठले नयाँ पुस्ताका कवि यसरी आउनु पोखराको गौरव रहेको कुरा व्यक्त गरे। अग्रज सरुभक्त र नवपुस्ताका कवि रोशनलाई पोखराले जोडिरहेको कुरालाई जोड दिँदै चिरिएका...
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

बाघ नियन्त्रण गर्न खटियो प्राविधिक टोली

बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

साढे १३ वर्षमा २८९ गैँडा मरे

मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८