शनिबार, असार ६, २०८३

समाज

जन्ति गएका पुरुषको लडेर मृत्यु

सल्यानमा जन्ति हिँडेका एक पुरुषको लडेर ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

रौतहट​मा पुरुषको शव फेला

रौतहटको देवाही गोनाही नगरपालिका-५ मा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

जलसा र जलदीपले देखाइरहेको दृष्टि

मोबाइल र कम्प्युटरको प्रयोग अहिले सामान्य भइसकेको छ। तर, त्यही प्रविधि दृष्टिविहिनले प्रयोग गर्दा धेरैले जिज्ञासा गर्छन्, ‘कसरी प्रयोग गर्न सकेको होला?’ हो, यो प्रश्नको सरल जवाफ खोज्न पुग्नुपर्छ–क्यान इन्फोटेकको...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

कोकिनसहित विमानस्थलबाट दुई विदेशी महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

गोपाल हमालको र्‍याली सहभागी एक युवक लागूऔषधसहित पक्राउ

धनगढी उपमहानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गर्न गइरहेको गोपाल हमालको र्‍याली​बाट लागूऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

भारतमा थप २५९३ जनामा कोरोना पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ९३ कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

सामुदायिक वनको जग्गामा ठडियो एनजिओको भवन

कैलालीको धनगढीस्थित एक सामुदायिक वन उपभोक्ता समूहको जग्गामा एनजिओको भवन निर्माण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

सल्यानमा एक्सकाभेटर दुर्घटना, दुई जनाको मृत्यु

सडक खन्दै गरेको एक्सकाभेटर दुर्घटना हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

काँडाघारीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंको काँडाघारीमा आइतबार बिहानै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

रूख ढल्दा बाजुरामा सात जना बालक घाइते

बाजुराको बडीमालिका नगरपालिकामा काफल खान चढेको रूख ढल्दा सात जना बालक घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

कस्तो रहला आज देशभरको मौसम?

दिउँसो प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

पूर्व राज्यमन्त्री डिम्पल झाको निधन

मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

काठमाडौंबाट स्कुटर चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

आज १६औं लोकतन्त्र दिवस मनाइँदै

आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम अयोजना गरी देशभर मनाइँदै छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

नेपालीले सेवन गरे ९ महिनामा १८ लाख किलो सुर्ती

विभागको विवरणानुसार आयात मूल्यका आधारमा रु ५५ करोड ३४ लाख ७४ हजार बराबरको सुर्ती, सुर्तीजन्य सामग्रीको आयात गरेको देखिन्छ। सरकारको राजस्वमा योगदान हुने देखिए पनि मानव स्वास्थ्यमा असाध्यै ठूलो प्रतिकूल...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९

खोलामा डुबेर एक युवकको मृत्यु

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलामा डुबेर ३० वर्षीय बसन्त माझीको मृत्यु भएको बताए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९

मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य

बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

भारतमा कोभिड संक्रमण बढेसँगै रुपैडिया क्षेत्रमा उच्च सतर्कता

हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९