शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित चार जना पक्राउ

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित चार जना पक्राउ

हिमालय एयरलाइन्सको उडानद्वारा आइतबार दुबईबाट काठमाण्डौं आगमन भएका मिर्चैया नगरपालिका-२ का सुमन कुमार कापर, दाङको तुल्सीपुर-६ का प्रताप चौधरी र रोल्पाका त्रिवेणी-३ का खिमराज डाँगीलाई पक्राउ गरिएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९
National life
Shivam cement

काठमाडौं- त्रिभूवन विमानस्थलमा भन्सार छली गरी सुन र मोबाइल ल्याएको भन्दै दुई जनालाई पक्राउ गरिएको छ। हिमालय एयरलाइन्सको उडानद्वारा आइतबार दुबईबाट काठमाण्डौं आगमन भएका मिर्चैया नगरपालिका-२ का सुमन कुमार कापर, दाङको तुल्सीपुर-६ का प्रताप चौधरी र रोल्पाका त्रिवेणी-३ का खिमराज डाँगीलाई पक्राउ गरिएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिएका छन्। 

उनका अनुसार विमानस्थलको आगमन टनेल गेटबाट कापरलाई नियन्त्रणमा लिइएकहो हो। उनलाई पाइन्टको पछाडी पट्टी बेल्ट बाध्‍ने स्थानमा रहेको ट्याग भित्र सुनको बिस्कुट एक थान करि ५० ग्राम (अन्दाजी मुल्य रु.४,३२,५२५।-) अवैध रुपमा लुकाइ भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला नियन्त्रणमा लिइएको हो।  

त्यसैगरी सोही विमानबाट आएका चौधरी र डाँगीलाई पनि भन्सार छली गरी सुनको औंठी र आइफोन ल्याएको पाइएपछि नियन्त्रणमा लिएको हो। उनीहरुलाई स्याङ्जाको पुतलीबजार-३ का हमालले भन्सार छली गर्न लगाएको पाइएपछि उनलाई पनि नियन्त्रणमा लिएको श्रेष्ठले जानकारी दिएका छन्। 

प्रकाशित: Apr 24, 2022| 18:47 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।