शनिबार, असार ६, २०८३

भक्तपुर कमेरेटारको आगलागी नियन्त्रणमा

कमेरेटारस्थित एक हार्डवेयर सामग्री राखिएको वेयरहाउसमा भएको आगलागी नियन्त्रणमा आएको भक्तपुरका एसपी शिव श्रेष्ठले जानकारी दिए।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

भक्तपुर- भक्तपुरको राधेराधे कमेरेटारमा भएको आगलागी करिब साढे २ घण्टापछि नियन्त्रणमा आएको छ। कमेरेटारस्थित एक हार्डवेयर सामग्री राखिएको वेयरहाउसमा भएको आगलागी नियन्त्रणमा आएको भक्तपुरका एसपी शिव श्रेष्ठले जानकारी दिए। 

National life

वेयरहाउसमा प्लाई लगायतका सामग्री भएकाले आगलागी नियन्त्रणमा लिन बढी समय लागेको थियो। आगलागीको कारण खुल्न सकेको छैन। आइतबार साँझ ८ बजेदेखि आगलागी सुरु भएको स्थानीय सुजन काफ्लेले बताए।

नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेनासहितको प्रयासमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ। 

क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। 

प्रकाशित: Apr 25, 2022| 00:07 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।