सोमबार, जेठ ४, २०८३

समाज

पिकअपको ठक्करबाट सुनसरीमा अटो चालकको मृत्यु

रामधुनी- २ तित्रीवन चोकस्थित पूर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

नागढुंगाबाट लागु औषधसहित भारतीय नागरिक पक्राउ

प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौं आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

नागढुंगा नाकामा 'भेइकल स्क्यानिङ मेसिन' जडान गरिँदै

उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरूले नै गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

'पानी सफा होइन, शुद्ध पिउनुपर्छ'

हिउँद होस् या बर्सात सधैंजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने लाग्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

काठमाडौं महानगरको प्रवक्तामा मानन्धर नियुक्त

उनी कामपाको सूचना प्रविधि समितिका संयोजकसमेत छन्। कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

पहिरोले लमजुङको डुम्रे-बेंसीशहर सडक अवरुद्ध

सडकअन्तर्गत बेंसीशहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

रोल्पामा ६८ वर्षीय पुरुष मृत फेला

रोल्पामा एक व्यक्ति मृत भेटिएका छन्। रुन्टीगढी गाउँपालिका-२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

म्याग्दीको मंगलामा बाँदरबाट बाली जोगाउनै मुस्किल

वनको विस्तारसँगै जंगल वरपरका खेतबारीमा खेती हुन छाडेका छन्। आहारा, पानीको खोजीमा बाँदरसहित अन्य वन्यजन्तु बस्तीमै आउन थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

नौमती बाजा संरक्षणमा बागलुङका स्थानीय तहको चासो

नौमती बाजा लोप हुन थालेपछि स्थानीय सरकार नौमती बाजा संरक्षणमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

प्रधानसेनापति शर्मा १५ दिने अष्ट्रेलिया भ्रमणमा जाने

प्रधानसेनापति प्रभुराम शर्मा आगामी साता १५ दिने अष्ट्रेलिया भ्रमणमा जाने भएका छन्। इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखको वार्षिक सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

बाजुरामा भूकम्पको धक्का

सोमबार बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाको दोस्रो खोप दिइँदै

कोरोनाको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप दिइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

चाबहिलबाट लागू औषध हेरोइनसहित विदेशी पक्राउ

चाबहिलको मार्गस्थित द माइलस्टोन होटेलको कोठा नं ६०१ बाट चार किलो अवैध लागूऔषध हेरोइनसहित अफ्रिकी नागरिक ज्याक एन्टोन एन्गेलब्रेचलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

पोखरामा एटिएम मेसिन फोर्न खोज्ने पक्राउ

एटिएम मेसिन फोर्न खोज्ने रुकुम स्थायी घर भई पोखरा–९ पृथ्वी चोक बस्ने १९ वर्षीय नरेश पुन मगर रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

ट्रकमा दुई क्‍विन्टलभन्दा बढी गाँजा ल्याइरहेका तीन भारतीय पर्सामा पक्राउ

पर्साको वीरगन्ज महानगरपालिका–२५ सिर्सिया सडकखण्डबाट प्रहरीले भारतीय ट्रक जाँच क्रममा दुई क्‍विन्टल ५० किलो प्रतिबद्ध लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

लुतो फालेर मनाइयो साउने संक्रान्ति

नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ। यसलाई लुतो...
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

ज्यान लिने धम्की दिएर बालिकालाई वेश्यावृत्ति गर्न बाध्य पारेपछि...

ज्यान लिने धम्की दिएर बालिकालाई वेश्यावृत्तिको काम गर्न बाध्य पार्ने महिला पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

सडक बालबालिकालाई भारत लगेर मिर्गौला बेच्‍ने पक्राउ

सडकपेटीमा बस्ने बालबालिकाहरुलाई फकाएर भारतको कोलकाता पुर्‍याई मिर्गौला बिक्री गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९