सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिवि शिक्षण अस्पतालले माग्यो प्रसूति रोग विशेषज्ञ

त्रिवि शिक्षण अस्पतालले माग्यो प्रसूति रोग विशेषज्ञ

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ। करार सेवामा पदपूर्तिका लागि अस्पतालले आवेदन माग गरेको हो। 

National life

प्रसूति तथा स्त्री रोग विभागका लागि अस्पतालले आवेदन आह्वान गरेको हो। 

योग्यता पुगेका पुरुषको हकमा ४० र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन दिनसक्ने छन्।



प्रकाशित: Jul 20, 2022| 07:09 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।