सोमबार, जेठ ४, २०८३

समाज

पानी ट्यांकीमा डुबेर दैलेखमा दाजुबहिनीको मृत्यु

पानी ट्यांकीमा डुबेर दैलेखमा दुई बालबालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

पाल्पाका उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित

पाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ। लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत जिल्लाका ३० शिक्षकलाई सम्मान गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका १३ कर्मचारी बढुवा सिफारिस

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १३ जना कर्मचारीको बढुवाका लागि सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

मंगलबार दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

बागलुङमा चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई तीन लाख राहत

चट्याङबाट गत असार १४ गते ज्यान गुमाएकी बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामकी सुस्मिता पुनको परिवारलाई सो रकम प्रदान गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

गलकोटमा चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई तीन लाख राहत

चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई रु तीन लाख राहत वितरण गरिएको छ। चट्याङबाट गत असार १४ गते ज्यान गुमाएकी बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामकी सुस्मिता पुनको परिवारलाई सो रकम प्रदान गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

काठमाडौंबासीले कहिलेसम्म फोहरसँग पौठेजोरी खेल्ने हो?

राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

यसकारण उकालो लाग्दैछ कोरोना संक्रमणको ग्राफ

कोरोना भाइरसको संक्रमण एक हप्तादेखि उकालो लागेको छ। गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा संक्रमण ४५७ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

इन्जिनियर दिवसको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

६०औं इन्जिनियर दिवसको तयारी पूरा भएको छ। नेपाल इन्जिनियर्स एशोसियसनले सोमबार पत्रकार सम्मेलन मार्फत सोको जानकारी दिएको हो। एशोसिएसनले मंगलबार राजधानीमा बिशेष कार्यक्रम र देशभर विभिन्न कार्यक्रमका साथ दिवश मनाउने...
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

गोरखामा जीपको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु

गोरखामा जीपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ। अजिरकोट गाउँपालिका–३ भच्चेक सडखण्डमा ग१ज ४६८६ नंको जीपको ठक्करबाट मोटरसाइकलमा सवार अजिरकोट गाउँपालिका–२ की २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

'हनी ट्रयाप'मा पार्न श्रीमान-श्रीमती नै संलग्न, नक्कली इन्स्पेक्टर पनि पक्राउ

महिला बनेर खाजा खाने बहानामा रेस्टुरेन्टमा बोलाएर भेटघाट गर्ने र विभिन्न मुद्दा लगाई फसाइदिन्छु भन्ने धम्की दिएर पैसा असुली गरेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

सीसीटीभी फुटेज हेरेर ट्राफिकले गर्‍यो साढे ८ हजार घटनामाथि कारबाही

काठमाडौं उपत्यकामा सीसीटीभी फुटेज हेरेरै प्रहरीले साढे ८ हजार भन्दा घटनामाथि कारबाही गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

मुद्दा हारेका एआईजी पोखरेलले राजीनामा दिए

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएको बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

एक वर्षमै अख्तियारमा थुप्रिए २४ हजार बढी उजुरीका चाङ

अख्तियारमा सबैभन्दा बढी करिब ५ हजार उजुरी आव २०७८÷७९ मा लिखित निवेदनमार्फत परेको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

सुनका गहनाको सेट र नगद चोरेर भागेका किशोर पक्राउ

विराटनगर महानगरपालिका-८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति उनले सुनका विभिन्न गहना तथा नगद चोरी गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँ गाउँमा व्यापारी पुगेका छन्। व्यापारी आफैँ घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

प्रहरी समायोजनमा दबाब दिन प्रदेश गृहमन्त्रीको टोली काठमाडौंमा

प्रहरी समायोजन साउनभित्रै गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरू शीर्ष नेताहरूलाई दबाब दिन काठमाडौं आएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

सवारी दुर्घटना हुँदा गोरखामा एक महिलाको मृत्यु

जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर-३ मा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

घुस रकमसहित मोहन्याल गाउँपालिकाका अधिकृत पक्राउ

कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९