मंगलबार, साउन १९, २०८३

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई कोरोनाभाइरस संक्रमण भएो छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई कोरोनाभाइरस संक्रमण भएो छ।

मिश्रले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

उनलाई दोस्रो पटक स‍ंक्रमण देखिएको हो। उनी यसअघि ६ महिना पहिले कोरोना संक्रमित भएका थिए।

मिश्रले आफूलाई ज्वरो आएको र रुघाखोकी लागेको बताएका छन्। उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रकाशित: Jul 20, 2022| 11:58 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।