सोमबार, जेठ ४, २०८३

तारकेश्वरमा सवारी दुर्घटना, दुई जना गम्भीर घाइते

काठमाडौंको तारकेश्वर नगरपालिका-८ लामा बजारमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका-८ लामा बजारमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।

National life

घाइते हुनेमा मोटरसाइकल चालक नुवाकोटका २२ वर्षीय अनमोल डंगोल र तनँहुका २७ वर्षीय अर्जुन घर्ती रहेका छन्। घाइते दुवैको ग्रिनसिटी अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ।

सोमबार राति साढे ११ बजे बा१५च ३६५५ नम्बरको कार र बा९६प ८७९४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। 

दुबै सवारी साधन र कार चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jul 19, 2022| 10:06 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।