सोमबार, जेठ ४, २०८३

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

National life

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको पोखरेलको सचिवालयले जनाएको छ।

पोखरेल आइतबारदेखि नै अस्वस्थ भएका थिए। रुघा र ज्वरोसमेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो। उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए।

उनलाई अहिले ज्वरो आइरहेको छ। अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्। उनी सरकारी निवासमै आराम गरिरहेका छन्।

प्रकाशित: Jul 20, 2022| 06:49 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।