आइतबार, जेठ ३, २०८३

समाज

नेपाल प्रहरीका ३६ एसपीको पदस्थापन, को कहाँ?

नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन भएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट हालै बढुवा भएका एसपीहरुको पदास्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

पार्क सरसफाई गर्ने क्रममा चिप्लिएर एक जना नारायणीमा बेपत्ता

भरतपुर महानगरपालिका–१ जोरकुसुम पार्कमा सरसफाइ गर्ने क्रममा चिप्लिएर नारायणी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ केजी सुनसहित भारतीय नागरिक पक्राउ

फ्लाई दुबईबाट उडानमार्फत काठमाडौं ओर्लिएका भारतीय नागरिक युसुफ हारुनका गतिविधि शंकास्पद देखिएकपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उनलाई नियन्त्रणमा लिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

नागरिकता विधेयकलाई राष्ट्रिय सभाको लालमोहर

नागरिकता ऐनको संशोधन विधेयक संसदका दुवै सदनबाट पारित भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

अन्डरवेयरमा डेढ किलो सुन, शंकास्पद गतिविधि गरेपछि पक्राउ

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका युसुफको गतिविधि शंकास्पद देखिएपछि उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रण लिउको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

उमेर ढाँटेर जागिर खाएपछि...

डीएसपी सिंहलाई कीर्ते कागजात कसुरमा अदालतले कैद सजायसँगै १५ हजार रुपैयाँ जरिमाना तोकेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

भदौ १ गतेदेखि बन्चरेमा फोहोर फाल्न नदिने सरोकार समितिको घोषणा

बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सरोकार समितिका अध्यष ज्ञानेन्द्र ढुंगानाले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

रोजगारीका लागि भारत जाने नेपालीको भीडले सीमानाका भरिभराउ

असारे खेतीबाली सकेर परिवारको गुजारा चलाउन दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

बाँकेको राप्तीसोनारीका बस्ती कटानसँगै डुबानको जोखिममा

वर्षा हुनासाथ राप्तीसोनारी–९ मा चुकेनाला र भक्तानालामा पानीको बहाव बढेपछि कटान र डुबान हुने गरेको वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न पुनः अवरोध

महानगरबाट फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडी स्थानीयले अवरोध गरेपछि बाटोमै रोकिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

पाशुपत क्षेत्रमा थालियो एक भक्त, एक वृक्षारोपण अभियान

धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रूपमा विकास गर्ने लक्ष्य।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

गुल्मीमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

गुल्मीमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३७ वर्षीय भूपाल अधिकारी रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

बागलुङमा जडीबुटी निकासी घट्दो

अघिल्लो वर्षको तुलनामा जडीबुटी संकलन र निकासी दुवै घटेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

बाढीले पाइप बगाएपछि म्याग्दीमा खानेपानीको समस्या

स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याएर सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधे खोलामा आएको बाढीले क्षति पुर्याएको हो
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

१४ जिल्लाका यी नदी तथा खोलामा छ बाढीको जोखिम

अबको तीन दिनसम्म १४ जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

तनहुँ सवारी दुर्घटना : एक वर्षमा ४९ जनाको मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

बैतडीमा दुई हजार मतदाता थपिए

थपिएका मतदातामा एक हजार एक सय दुई महिला र एक हजार दुई सय ७९ पुरुष छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

गुल्मीमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु

गुल्मीमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

ईश्वरपुर नगरपालिकाद्वारा ठूलो संख्यामा स्वास्थ्यकर्मी माग

सर्लाहीको ईश्वरपुर नगरपालिकाले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

पहिरो खस्दा डुम्रे-बेँसीसहर सडक गए रातिदेखि अवरुद्ध

यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९