आइतबार, जेठ ३, २०८३

समाज

काभ्रेमा ९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

ऐँसेलुखर्क गाउँपालिकाको भवन अलपत्र पार्ने ठेकेदार कालो सूचीमा

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन अलपत्र पार्ने निर्माण कम्पनी कालो सूचीमा परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

झापामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

चितवनको माडी क्षेत्रमा भारी वर्षा

चितवनको माडी क्षेत्रमा भारी वर्षा भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

काठमाडौं महानगरको फोहोर आजदेखि उठाइने

काठमाडौं महानगरपालिकाको फोहोर आजदेखि उठ्ने भएको छ। महानगरले मंगलबार एक सूचना जारी गरी फोहोर संकलन बिहीबारदेखि सुरू हुने जनाइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

प्रदेश-१ देखि लुम्बिनीसम्म भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

राजनीतिक दललाई सूचनाको हक कार्यान्वयन गर्न आदेश

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २ (क) को बुँदा ५ मा प्रचलित कानुनबमोजिम दर्ता भएका राजनीतिक दल तथा सङ्गठनलाई ‘सार्वजनिक निकाय’ का रुपमा परिभाषित गरिएको बताउँदै आयोगले 'सोही ऐनको...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

राष्ट्रपति भण्डारीले गराइन् पाँच राजदूतलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

अब ल्याबमै बन्छ मासु: स्वास्थ्य र पर्यावरणलाई फाइदा, जोखिममा पशुपालन

'यो हिंसारहित मासु हो,' लाईफ ईट्सेल्फसम्मेलनमा फ्लोरिस इन्ककी संस्थापक क्रिस्टियाना मस्कले भनिन्। लाइफ इट्सेल्फ सिएएनसँगको सहकार्यमा आयोजित स्वास्थ्यसम्बन्धी कार्यक्रम हो। फ्लोरिस इन्क खानेकुराको विकासबारे छलफल गर्ने संस्था हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

अब ल्याबमै बन्छ मासु: स्वास्थ्य र पर्यावरणलाई फाइदा, जोखिममा पशुपालन

प्रयोगशालाबाट व्यवासयिक उत्पादन सुरु गर्न थालेका कतिपय कम्पनीहरुले यसलाई ‘ल्याब-उत्पादित’ मासु भन।न छाडिसकेका छन्, नेदरल्यान्ड आधारित अर्को खाद्य कम्पनी मोजा मीटका प्रवक्ताले भने। तिनले यस्तो कृतिम मासुलाई ‘उत्पादित मासु’, ‘कोष-आधारित...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

काठमाडौंमा पैसा लुटेर भाग्दाभाग्दै प्रहरीको फन्दामा

सर्लाही हरिहरपुर नगरपालिका-९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटरे भागिरहेको अवस्थामा बुधबार बिहान उनीहरू पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

राजा त्रिभुवन र महेन्द्रले चढेका गाडी सार्वजनिक प्रदर्शनमा

पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन वटा सवारीसाधन नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

भिजिट भिसामा विदेश गएकालाई रोजगारीको प्रलोभनमा नफस्न गृहको आग्रह

भिजिट भिसा बनाएर विदेश जाने नेपालीलाई सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न गृहले गरायो सचेत।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

काठमाडौं महानगरमा थपिँदै डेढ सय बढी नगर प्रहरी

महानगरले १६४ जना नगर प्रहरी करारमा लिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

'चेक बाउन्स' मुद्दामा धनगढी-१२ का वडाध्यक्ष पक्राउ

कैलालीको धनगढी उप-महानगरपालिकाका-१२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

फेरि स्थगित भयो संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ

विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानुन व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

'जब आकाश गर्जिन्छ, अनि मन तर्सिन्छ'

पहिरोका कारण श्रवनडाँडाको माथिल्लो भू–भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएपछि पहिराले च्याप्ने डरले उनी निदाउन सक्दैनन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

पत्रकारले सत्यतथ्य सूचना सम्प्रेषण गरे मात्रै लोकतन्त्र संस्थागत : प्रधानमन्त्री देउवा

तथ्यहीन, भ्रामक समाचारले नागरिकमा भ्रम सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने हुँदा स्वच्छ पत्रकारिताको विकास गर्न प्रधानमन्त्री देउवाको आग्रह।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९