आइतबार, जेठ ३, २०८३

अर्घाखाँचीमा अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ

भूमिकास्थान नगरपालिका–६ खिल्जीको माछामारेमा ६६.४८ क्युफिट सालको काठसहित, लु३त ३९६९ नम्बरको ट्र्याक्टरका चालक २७ वर्षीय विनोद परियारलाई प्रहरीले पक्राउ गरेको हो।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ परेका छन्।

National life

भूमिकास्थान नगरपालिका–६ खिल्जीको माछामारेमा ६६.४८ क्युफिट सालको काठसहित, लु३त ३९६९ नम्बरको ट्र्याक्टरका चालक २७ वर्षीय विनोद परियारलाई प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार जिल्ला प्रहरी र प्रहरीचौकी खिल्जीको संयुक्त टोलीले जाँच गर्दा अवैध काठ फेला परेको हो। 

काठसहित चालक परियारलाई कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रमुख थापाले जानकारी दिए।

प्रकाशित: Jul 29, 2022| 10:39 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।