आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैतडीमा धारिलो हतियार प्रहार गरी छोराले गरे बुबाको हत्या

बैतडीमा धारिलो हतियार प्रहार गरी छोराले गरे बुबाको हत्या

डिलाशैनी गाउँपालिका-५ शेरामा धारिलो हतियार प्रहार गरी छोराले बुबाको हत्या गरेका छन्।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

बैतडी- डिलाशैनी गाउँपालिका-५ शेरामा धारिलो हतियार प्रहार गरी छोराले बुबाको हत्या गरेका छन्। 

National life

शुक्रबार बिहान २२ वर्षीय लोकराज जोशीले बञ्चरो प्रहार गरी बुबा ६८ वर्षीय अन्तराम जोशीको हत्या गरेका हुन्। 

बिहान ६ बजेतिर घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका-५ का वडाअध्यक्ष यज्ञराज भट्ट यदुले जानकारी दिए। 

लोकराजलाई नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए। घटनाको थप अनुसन्धानका इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।

प्रकाशित: Jul 29, 2022| 08:54 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।